Search This Blog

May 27, 2009

सिटामोल्, मोबाईल र आइ डि कार्ड


सरसर्ती हेर्दा सिटामोल्, मोबाईल र आइ डि कार्ड हरेक बनावट बाट फरक छन्, काम फरक छ, नाम फरक छ साथै दाम पनि । तर नेपालमा यि तीन वटै बस्तुलाई एकै समुह म राख्न सकिने ब्यवस्था छ । कारण इए नेपाल मा उनिकुए र कोम्मोन प्रोदुक्त् हुन् ।
सामानयतया सिटमोल एक दबांइ हो, मोबाईल संचार को एक साधन हो र आइ डि कार्ड चिनारी पत्र हो ।तर नेपाल म भने एन को परिभाषा येती मै सिमित छैन ।नेपाल म हरेक मानिस आज सितमोल को नाम जान्दछन्, बच्चा देखि बृद्ध बृध्ह सम्मा सबैलाई कितमोल भन्ने एउटा ओखति हुन्छ भन्ने थाहा छ ।सामान्यतया दुखाइ मा प्रयोग हुने यो ओखति आहिले नेपाल मा औषधी को पर्यावाचि जस्तै भै सक्यो । टाउको दुखोस् य भुँडी दुखोस्, दात् दुखोस् या दिल् दुखोस् सिटामोल नै हरेक को पहिलो रोजाइ हो ।



सिटामोल झै आर्को बस्तु हो मोबाईल ।बच्चा देखि बुढासम्मा सबै को खल्तिमा मोबाईल बजेको सुनिन्छ । तुउउउउउउउउउउउनुउउउउउ,त्त्त्त्त्त्त्त्त्तुउउउउउउउन्न्न्न्न्न्नुउउउउ । यहाँ मोबाईल एक फेसन नै भइ सकेको छ । मोबाईल बिना मानिस् यहाँ बाहिर नै निस्कन चाहदैनन्् किनकी मोबाईल को महत्व नै धेरै छ नि!!!!!!!गर्लफ्रेन्ड् लाइ इ लभ यु” भन्न होस् य “डोन्’ट् कल मे अगैन्” भन्न होस्, एक ठाउँ म बसेर आर्को ठाउँ म छु भन्न होस् य फिल्म हल्ला म बसेर एक्जाम दिदै छु भनेर गफ दिन होस् मोबाईल साह्रै उपयोगी सधन बनेको छ…फोन गर्दा टावर नै नटिपे पनि हेल्लो!! हेल्लो!!!!!! भन्नु को मज्जा म सबै रमाइ रहेका देखिन्छन्। त्यसैले यो एक अनुपम उदाहराणिय साधन बनेको छ ।

"कहाँ हो?"प्रश्न को उत्तर आउछ "किर्तिपुर सम्म कार्ड छ है!" यो प्रश्न को जस्तै उत्तर आजकल सवारी साधन म सामान्य हुँदै गएको छ । ठाँउ फरक होला तर अन्य शब्द चेन्ज नै हुँदैन ।केटाकेटी देखि बुढासम्म सबै को एकै रेडिमेड जवाफ् हुन्छ। लग्छ यो देश अर्कै विस्व हो जह सबै ब्यक्ति समान् छन्, सबै जना बिद्यार्थी छ्न्। गाडि म कार्ड छ भनिदीए पुग्छ! के को, कहा को, कति सम्म को, केहि मतलब हुदैन। होस् पनि कसरी! देश् मा ठोकतन्त्र आएको छ। एकै रुपैया पनि छोड्न नचाहने देशमा येत्रो ३३% पैसा छोड्न को चाहन्छ र? त्यसैले स्टुडेन्ट् होस् या न होस् सब्बै जना सग आइ डि कार्ड चहि हुन्छ। स्टुडेन्ट् को होस् य कर्मचारी को तर नाम् चाहि स्टुडेन्टव्वि डि कार्ड नै भनेर चिनिन्छ।३० ३२ % मात्र साक्षर देश मा लगभग १००% स्टुडेन्ट छन् ।यसरी यी त्रीदेव ले गर्दा हाम्रो देश् पनि बिकसित जस्तै भएको छ। सिटामोल् खान यहा कसैलै भन्नु पर्दैन, नत मेडिकल चेक अप को नै खाचो छ। त्यसैले सबै डाकटर छन्। त्यस्तै नया पुरनो भए पनि सबैले मोबाइल् लिएका छन्। मेरो नमस्ते युटियल जे को भए पनि सिम कार्ड हालेका छन्। साथै आइ डि कार्ड् ले देशलाइ बिधर्थी नै बिधर्थी ले भरि पुर्ण भनि चिनाइ दिएको छ।त्यसैले यि त्ररि तत्व लाइ सरंक्षण सम्बर्धन गरिनु पर्छ। यो नै आज को आवस्यकता हो।तर यसको बिकाश सगै भोलि स्वर्ग का हजुर्ब ले नाति सिटमोल पिन्ड मा पठाइदिनु भन्लान्, चली रहेको जहाज ले कार्ड छ भनेर ६७% मस्त्रै उड्ला, साथै यमराज ले मोबाएल बाट फोन गरेर मात्रै मनिस लाइ लिन आउलान् भनेर भन्नु मा कुनै अपसब्द होल जस्तो लाग्दैन त्यसैले यि त्ररी तत्व ले सबै लाइ सदा सुखि राखुन्। कसै को साथ नछोडुन्!!!!!!!!!!!।जय् सिटमोल!!!जय् मोबाएल!!!!जय् आइ डि कार्ड!!!! जय्!!!!जय्!!!!!त्रिदेव

No comments:

Post a Comment